अध्यक्ष प्रचण्ड निर्वाचन क्षेत्रको अवस्था बुझ्न चितवन जाँदै

उज्यालो प्रतिनिधि २७ असार २०७७, शनिबार समाचार

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफ्नो गृहजिल्ला चितवन जाने भएका छन ।

प्राकृतिक प्रकोपहरु बाढी पहिरो, कोरोना महामारी लगायत क्षेत्रका जनताको अवस्था बुझ्नका लागि अध्यक्ष प्रचण्ड चितवन जान लागेका हुन।

लामो समयदेखि पार्टीभित्रको आन्तरिक द्वन्द्धका कारण व्यस्त अध्यक्ष प्रचण्ड स्थायी समितिको बैठक एक हप्ताको लागि सरेपछि आफ्नो चुनावी क्षेत्र जाना लागेका हुन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार