काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफ्नो गृहजिल्ला चितवन जाने भएका छन ।
प्राकृतिक प्रकोपहरु बाढी पहिरो, कोरोना महामारी लगायत क्षेत्रका जनताको अवस्था बुझ्नका लागि अध्यक्ष प्रचण्ड चितवन जान लागेका हुन।
लामो समयदेखि पार्टीभित्रको आन्तरिक द्वन्द्धका कारण व्यस्त अध्यक्ष प्रचण्ड स्थायी समितिको बैठक एक हप्ताको लागि सरेपछि आफ्नो चुनावी क्षेत्र जाना लागेका हुन ।