थप २५३ जना कोरोनालाई जितेर घर फर्किए, कुल ७ हजार ७५२ जना डिस्चार्ज

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोनालाई जितेर घर फर्किएका छन । योसँगै नेपालमा कोरोनालाई पराजित हुनेहरुको संख्या ७ हजार ७५२ पुगेको छ।

अहिले् देशभरका क्वारेन्टिमा २५ हजार ४० जना रहेका छन्।

एकैदिन थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २५५ जना कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार