भारतीय नम्बर प्लेटको मोटरसाइकल छोड्न घुस लिँदालिँदै असई पक्राउ

उज्यालो प्रतिनिधि २३ असार २०७७, मंगलवार समाचार

काठमाडौं । भारतीय नम्बर प्लेटको मोटरसाइकल छोड्न सेवाग्राहीसँग घुस लिँदालिँदै एक प्रहरी पक्राउ परेका छन् ।

प्रहरी चौकी गौरीशङ्कर सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम बिश्वास राय यादव सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

असई यादवले भारतीय नम्बरको मोटरसाइकल समातेका थिए । पछि उक्त मोटरसाइकल छोड्नका लागि उनले रू ५ हजार घुस मागेका थिए ।

घुस लिँदालिँदै उनलाई रंगेहात कार्यालय परिसरबाटै पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनलाई पक्राउ गरेका हुन् । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार