काठमाडौं । प्रधानमन्त्री र मन्त्रीबीच बालुवाटारमा भएको छलफल सकिएको छ । शनिबार साँझ भएको उक्त छलफलको निकर्ष केही सुनाइएको छैन ।
बालुवाटारमा मन्त्रीहरु बोलाएर प्रधानमन्त्री ओलीले शितल निवासमा सवा घण्टा समय बिताइ रहदा खुलमटारमा पनि छलफल चलिरहेको थियो ।
खुमलटार स्रोतका अनुसार बैठकले कुनै पनि हालतमा ओलीलाई गलाउने तर पार्टी फुट्न नदिने निचोड निकालेको छ ।