खुलमटार छलफल : कुनै पनि हालतमा ओलीलाई गलाउने निचोड

उज्यालो प्रतिनिधि २० असार २०७७, शनिबार समाचार

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा मन्त्रीहरु बोलाएर आफू शितल निवासमा सवा घण्टा समय बिताइ रहदा खुलमटारमा पनि छलफल चलिरहेको थियो ।

शनिबार अपरान्ह अर्का अध्यक्ष प्रचण्डको निवासमा नेकपाका ६ जना सचिवालय सदस्यहरु छलफलमा जुटेका हुन् । खुमलटार स्रोतका अनुसार बैठकले कुनै पनि हालतमा ओलीलाई गलाउने तर पार्टी फुट्न नदिने निचोड निकालेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार