थप २३२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि,संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुग्यो

काठमाण्डौ । नेपालमा पछील्लो २४ घण्टामा थप २३२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको र दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या १५,४९१ पुगेको छ।

तीमध्ये ६,४१५ जना निको भएका र ३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार