छतबाट खस्दा चार वर्षिय बालकको मृत्यु

१६ असार २०७७, मंगलवार ०९:३० मा प्रकाशित

रुपन्देहीमा घरको छतबाट खस्दा चार वर्षिय बालकको मृत्यु भएको छ ।

जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका –१ शिवलहवाका स्थानिय बासिन्दा ओमप्रकाश यादवका छोरा अजयको छतबाट खसेर मृत्यु भएको प्रहरीले बताएको छ ।

उनी घरको छतमा खेल्दै थिए त्यसै क्रममा छतबाट खसेर गम्भिर  घाइते भएका अजयको उपचारका लागि भैरहवा लैजाँदै गर्दा बाटामै मृत्यु भएको बताइएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार