थप १३६ जना संक्रमित डिस्चार्ज, नेपालमा कोरोना जित्नेको संख्या २ हजार ८३४ पुग्यो

१३ असार २०७७, शनिबार १६:२५ मा प्रकाशित

काठमाण्डौ । १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएसँगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन ।

निको हुनेमा १८ महिला र ११८ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार