स्याङ्जामा थप २२ जना कोरोना संक्रमित थपिए

१३ असार २०७७, शनिबार ०८:४७ मा प्रकाशित

स्याङ्जा । जिल्लामा थप २२ जना कोरोना संक्रमित थपिएका छन । योसँगै जिल्लामा १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।

शनिवार (आज) संक्रमित हुनेमा अर्जुन गाउँपालिकाका १९ जनामा र बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका तथा वालिङ नगरपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जामा हालसम्म २२ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार