गोदावरी नगरपालिकाद्वारा नगदसहित १३ औ सागका पदक विजेता तथा प्रशिक्षकलाई सम्मान

उज्यालो प्रतिनिधि १० असार २०७७, बुधबार खेल

प्रकाश लामा, ललितपुर । जिल्लाको गोदावरी नगरपालिकाले १३ औ सागका पदक विजेता तथा प्रशिक्षकहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ् । बिहिबार आयोजन गरेको गोदावरी नगरसभामा पदक विजेता तथा प्रशिक्षकहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा उसु कास्य पदक बिजेता निकेस श्रेष्ठ,प्रशिक्षक दिपक श्रेष्ठ र गगाराम महर्जन रहेका छन् । सागमा नेपालले उसु तर्फ ६ स्वर्ण र करातेमा १० स्वर्ण पदक जितेको थियो ।

खेलाडीहरुलाई नगरपालिकाले निकेस श्रेष्ठलाई नगद एक लाख सहित सम्मान यसैगरी प्रशिक्षकद्वय श्रेष्ठ र महर्जनलाई जनही दुई दुई लाख सहित सम्मान गरेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार