प्रकाश तामाङको ‘क्याम्साङ गैरिला नक्कली’ले तहल्का पिट्दै (भिडियो)

६ असार २०७७, शनिबार १६:५७ मा प्रकाशित

काठमाण्डौ । गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको ‘क्याम्साङ गैरिला नक्कली’ बोलको गीत बजारमा आएको छ । ताम्सालिङ टिभिको प्रस्तुतिमा निर्माण भएको सेलो गीत टिकटकमा धेरैले रुचाएको थियो ।

गीतलाई फनिन्द्र राईले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

शब्द, संगीत र स्वर उनै गायक प्रकाश तामाङको रहेको छ भने चर्चित गायिका जितु लोप्चनले आवाजमा साथ दिएकी छिन।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार