एकै जिल्लामा १ सय ८१ कोरोना संक्रमित

उज्यालो प्रतिनिधि १६ जेष्ठ २०७७, शुक्रबार कोरोना [Covid-19] विशेष

रौतहट । रौतहटमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकामा ६ र बौधीमाइ नगरपालिकामा २ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौंमा गरिएको परीक्षणमा ५६ जनामा संक्रमण भेटिएको जनाइएको छ । योसँगै रौतहटमा मात्र संक्रमितको संख्या १ सय ८१ पुगेको छ र तीनजना निको भएर घर फर्किएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार