थप ३ जनामा कोरोना संक्रमण पुष्टि

उज्यालो प्रतिनिधि १५ जेष्ठ २०७७, बिहीबार फोटो समाचार

काठमाडौं । स्याङ्जामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङ्जाको वालिङ ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका २६ र २२ का २ जना पुरुष तथा ३९ वर्षका का पुरुष सहित गरि ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार