जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखसँग बोरूसिया डर्टमण्ड १-० गोल अन्तरले पराजित

उज्यालो प्रतिनिधि १४ जेष्ठ २०७७, बुधबार खेल

काठमाडौं । कोरोना भाईरसको महामारीपछि जारी खेलमा अपराजित रहँदै आएको जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले मंगलबार रातिको खेलमा बोरूसिया डर्टमण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जीत दिलाउन जोसुवा किमिचले निर्णायक गोल गरे । खेलको ४३ औं मिनेटमा किमिचले गरेको गोल नै बायर्नको जीतमा निर्णायक सावित भयो ।

जितसँगै बायर्नको उपाधि जित्ने सम्भावना बलियो भएको छ । बायर्नले डर्टमण्डविरुद्धको अंक दूरी समेत ७ भएको छ । हारपछि पनि डर्टमण्ड ५७ अंकका साथ दोस्रो स्थानमै छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार