बैँकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । कृषि विकास बैँकका एकजना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ ।

शनिबार गरिएको परिक्षणका क्रममा ३१ वर्षीय कर्मचारीलाई कोरोन संक्रमण पुष्टि भएको हो । कृषि विकास बैँक पुरकोटदह शाखाका कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो ।

उनलाई संक्रमण देखिसँगै सबैको स्वाब लिएर परिक्षणको तयारी भइरहेको छ । बैँकमा अहिले उच्च सतर्कता अपनाएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसका संक्रमित ५ सय ९२ पुगेको छ । बाँकेका नैरानापुर गाउँपालिकामा मात्रै १ सय १४ संक्रमित छन् ।

हालसम्म नेपालमा कोरोनाका कारण तीनजनाको मृत्यु भएको छ । ७० जनाभन्दा बढी निको भएर घर फर्किसकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार