थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं । आज मात्रै नेपालमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटोले आज मात्रै ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । सेती अस्पतालमा गरिएको परिक्षणमा वैतडीका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा आरडीटि पनि पोजिटिभ देखिएको थियो ।

त्यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिउको परिक्षणमा झापा गाउँपालिका झापाका डिल्लीराज माविको क्वारेन्टिमा रहेका १ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

राप्ती स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ६ जना, बाँकेमै गरिएको परिक्षणमा १५ जनामा पोजिटिभ देखिएको छ । त्यस्तै बाँकेमै गरिएको अर्को परिक्षणमा ६ जनामा पोजिटिभ देखिएको छ ।

त्यस्तै बदिर्याका १ जनालाई पनि कोरोना पोजिटिभ देखिएको छ । त्यस्तै गरि सुर्खेतमा २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका अनुसार हालसम्म सबैको स्वास्थ्य अवस्था सामान्य नै छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार