धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको पहिलो परिक्षण टेकु प्रयोगशालामा पनि पोजिटिभ

काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना भाइरस टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पनि पोजिटिभ आएको छ ।

धुलिखेलस्थित पिसिआर ल्याब गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।

अहिले ती महिलाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको छ। टेकुको प्रयोगशालामा पनि पहिलो परीक्षण रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ।
त्यसपछि जनस्वास्थ्य प्रयोगशालामा दोस्रो परीक्षण गरिँदैछ। सुत्केरीमा स्वास प्रश्‍वास समस्या भएपछि बिहीबार धुलिखेल अस्पताल ल्याइएको थियो।

शिक्षण अस्पतालमा महाराजगञ्‍जमा वैशाख २३ गते भर्ना भएर वैशाख २५ मा डिस्चार्ज भएकी ती महिला घर फिरेपछि गम्भीर बिरामी परेकी थिइन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार