काभ्रेमा भेटिएका संक्रमित ‘सुरक्षाकर्मी’

काठमाडौं । काभ्रेमा आज भेटिएका कोरोना भाइरसका संक्रमित सुरक्षाकर्मी रहेको पुष्टि भएकोछ । शनिबार थपिएका काभ्रे र महोत्तरीका दुबै जना कोरोना संक्रमित नेपाली सेनाका सुरक्षाकर्मी रहेको खुलेको छ।

प्राप्त जानकारी अनुसार उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ। जसमा ३५ जना निको भएका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार