काठमाडौँ । ब्राजिलमा कोरोना भाइरसका कारण एकैदिन ८३५ जनाभन्दा बढी संक्रिमतको मृत्यु भएको छ । योसँगै ब्राजिलमा हालसम्म १३ हजार ९९३ जनाभन्दा बढी संक्रमितको ज्यान गएको छ ।
त्यस्तै संक्रमितको संख्या २ लाख २ हजारभन्दा बढी पुगेको छ । विहीबारमात्रै १३ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।
त्यस्तै ७९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
Facebook Comments Box






