काठमाडौं, जनकपुर र धादिङमा कोरोनाका नयाँ संक्रमित भेटिए, कुल संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । काठमाडौं, जनकपुर र धादिङमा कोरोनाका नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार जनकपुर धनुषाका १७ वर्षीय महिला, धादिङका ३० वर्षीय महिला र काठमाडौंका ७ वर्षका पुरुषलाई संक्रमण देखिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार