नेपालकाे १ ईन्च जमिन मिच्नेहरूकाे घाँटी काँटनेछ : नेता शेर्पा

२८ बैशाख २०७७, आईतवार १७:५४ मा प्रकाशित

काठमाण्डौ । भारतले नेपाली भुभागमा सडक निर्माण गरी उद्घाटन गरिपछी सीमा विवाद थप बढेको छ । यसैबिच नेता आङ काजी शेर्पाले नेपालकाे १ ईन्च जमिन मिच्नेहरूकाे घाँटी काँटने बताएका छन । उनले आफ्नो सामाजिक सञ्जाल फेसबूकमार्फत सो कुरा बताएका हुन ।

उनले सीमा रक्षा गर्न मानव पिलरहरू खडा गर्न जोड दिएका छन ।

हेर्नुहोस उनको स्टाटस

भारतीय सिमेन्टले बनेकाे जंगे पिलरले
नेपालकाे सीमा रक्षा गर्दैन

नेपालकाे सीमा रक्षा गर्न
मानव पिलरहरू खडा गर्न पर्छ !

जस्ले …..
नेपालकाे १ ईन्च जमिन मिच्नेहरूकाे
घाँटी काँटनेछ ! हात र खुट्टा बाँचीं दिनेछ !

(१) विदेशीकाे हण्डी खाएर र विदेशी शक्तिकाे ईशारमा चल्ने सिमाविदहरूले ! अब जंगे पिलरकाे ईतिहास लेख्ने हाेईन र चर्चा पनि गर्ने हाेईन !

(२) अब नेपालकाे सीमा सुरक्षा गर्न मानव पिलरकाे आवश्यकता र औचित्यबारे बहस गर्ने किताब लेख्ने !

(३) पूर्वी नेपालकाे सीमा सुरक्षा गर्न :
लिम्बुवन राष्ट्रिय सेना र किरात राष्ट्रिय सेना खडा गर !

(४) दक्षिण नेपालकाे सीमा सुरक्षा गर्न :
थरूहट राष्ट्रिय सेना र मधेसी राष्ट्रिय सेना खडा गर !

(५) उतरी नेपालकाे सिमा सुरक्षा गर्न : हिमाली आदिवासी राष्ट्रिय सेना खडा गर !

(६) पश्चिम नेपालकाे सिमा सुरक्षा गर्न : व्यासी शाैका राष्ट्रिय सेना र खसान राष्ट्रिय सेना खडा गर

(७) नेपालकाे राजधानी काठमाडाै उपत्यका सुरक्षा गर्न : नेवा राष्ट्रिय सेना खडा गर

(८) नेपालका राष्ट्रीय निकुन्ज, जल विद्युत आयाेजना, वनजंगलकाे सुरक्षा गर्न : तामसालिड० राष्ट्रिय सेना, मगरात राष्ट्रिय सेना र तमुवन राष्ट्रिय सेना, दलित राष्ट्रिय सेना खडा गर !

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार