नापी सर्वेक्षक गणेश मिश्र र लेखापढी व्यवसायी प्रमोद पाण्डे घुससहित पक्राउ

काठमाडौँ, २ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षक गणेश मिश्र र लेखापढी व्यवसायी प्रमोद पाण्डेलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

आयोगले नापी कार्यालय टोखा चण्डेश्वरी, काठमाडौँ (साबिक टोखा सरस्वती नापी कार्यालय) का नापी सर्वेक्षक मिश्र र लेखापढी व्यवसायी पाण्डेलाई जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस रकम लिँदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ ।

उजुरीको आधारमा आयोगको गएको टोलीद्वारा निजहरुलाई रु एक लाख घुस लिँदै गर्दा कार्यालय परिसरबाटै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार