गणेश कुमार ठाकुर, सिरहा । कोभिड १९ प्रभावित पैदल यात्रीका लगाी सिरहाको चोहर्बामा निःशुल्क खाजा र पानीको ब्यबस्था गरेको छ ।
राष्ट्रिय जनता पार्टीको विद्यार्थी संघले गन्तब्यमा पुग्ने पैदल यात्रीलाई निःशुल्क खाजा र पानी को ब्यबस्था गरेको हो । काठमाण्डौ लगायत देशका बिभिन्न स्थानबाट आफनो गन्तब्यमा पुग्ने यात्रीहरुलाई आर्थिक समस्या परेको हुदाँ सामाजसेवाको हिसाबले खाजाको ब्यबस्था गरेको राजपा विद्यार्थी संघका केन्द्रिय अध्यक्ष चिरंजीवी यादवले बताए ।
सामाजिक दुरी कायम गरी पैदलयात्रीहरुलाई बिश्राम गर्ने सुबिधा
लकडाउनमा परि आफ्नो गन्तव्य सम्म पुर्याउनका लागि सरकारले अबिलम्ब सवारि साधनको ब्यबस्था मिलाउन समेत जोडडार माग गरेका छ्न ।