संकटमा परेका पैदल यात्रुहरुलाई सिरहामा राजपा विद्यार्थी संघद्वारा निःशुल्क खाजाको व्यवस्था

उज्यालो प्रतिनिधि ९ बैशाख २०७७, मंगलवार २ नं. प्रदेश

गणेश कुमार ठाकुर, सिरहा । कोभिड १९ प्रभावित पैदल यात्रीका लगाी सिरहाको चोहर्बामा निःशुल्क खाजा र पानीको ब्यबस्था गरेको छ ।

राष्ट्रिय जनता पार्टीको विद्यार्थी संघले गन्तब्यमा पुग्ने पैदल यात्रीलाई निःशुल्क खाजा र पानी को ब्यबस्था गरेको हो । काठमाण्डौ लगायत देशका बिभिन्न स्थानबाट आफनो गन्तब्यमा पुग्ने यात्रीहरुलाई आर्थिक समस्या परेको हुदाँ सामाजसेवाको हिसाबले खाजाको ब्यबस्था गरेको राजपा विद्यार्थी संघका केन्द्रिय अध्यक्ष चिरंजीवी यादवले बताए ।

 

सामाजिक दुरी कायम गरी पैदलयात्रीहरुलाई बिश्राम गर्ने सुबिधा दिएको यादवले बताए । राजपा विद्यार्थी संघका केन्द्रिय अध्यक्ष चिरंजीवी यादवले भने विद्यार्थी संघको तर्फबाट यो अभियान निरन्तर जारी रहने बताए ।
लकडाउनमा परि आफ्नो गन्तव्य सम्म पुर्याउनका लागि सरकारले अबिलम्ब सवारि साधनको ब्यबस्था मिलाउन समेत जोडडार माग गरेका छ्न ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार