Breaking : नेपालमा एकैदिन थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

उज्यालो प्रतिनिधि ५ बैशाख २०७७, शुक्रबार समाचार

काठमाडौं । उदयपुरमा १२ जना र चितवनमा दुईजना गरी नेपालमा पहिलोपटक एकैदिन १४ जना कोरोना संक्रमित भेटिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका संक्रमित पुरुषहरु ३४ वर्ष, २९ वर्ष, २६ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २२ वर्ष, २५ वर्ष, २० वर्ष ४० वर्ष र २९ वर्षका छन् ।

त्यसैगरी चितवनका संक्रमित पुरुष २७ वर्षका र ६३ वर्षका महिला हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार