न्युयोर्कमा कोरोनाको संक्रमणबाट मृत्यु भएका मानिसको सामूहिक अन्त्येष्टी यसरी गरियो

उज्यालो प्रतिनिधि ३० चैत्र २०७६, आईतवार फोटो समाचार

एजेन्सी । कोरोना भाइरस ‘कोभिड १९’ ले सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र अमेरिका हो।

अमेरिकामा लगातार कोरोना संक्रमित र मृतक संख्या बढिरहेका छन्। अमेरिकाको पनि न्युयोर्क राज्य कोरोनाले निकै ग्रस्त बनेको क्षेत्र हो।

Drone pictures show bodies being buried on New York’s Hart Island where the department of corrections is dealing with more burials overall, amid the coronavirus disease (COVID-19) outbreak in New York City, U.S., April 9, 2020. REUTERS/Lucas Jackson

यसबीचमा हालै न्युयोर्कमा कोरोनाको संक्रमणबाट मृत्यु भएका मानिसको सामूहिक अन्त्येष्टी गरिएको तस्बिर सार्वजनिक भएको छ।

हार्ट आइल्याण्डमा मृतकको शरीरलाई गाडिएको तस्बिर सार्वजनिक भएका हुन्।

Workers wearing protective gear bury bodies in a trench on Hart Island in New York City on April 9.

तस्बिरमा देखिएअनुसार सुरक्षित कपडा लगाएका मानिसले ठूलो खाल्डो खनेर लासहरु गाडेका छन्।

न्यूयार्कमा लाशको सामूहिक अंत्येष्टि

ड्रोनको सहायतामा खिचिएको तस्बिरमा देखिएअनुसार उक्त क्षेत्रमा डेढ सय लाशलाई एकैपटक पुर्न लागिएको बीबीसीले जनाएको छ।

न्युयोर्कमा कोरोना संक्रमितको संख्या ५ लाख ३३ हजारभन्दा बढी छन्। त्यहाँ २० हजार बढीको ज्यान भएको छ।

समाचार संस्था एपीका अनुसार हार्ट आइल्याण्डमा सामान्यतः एक हप्तामा लगभग २५ लाश आउने गर्दथ्यो। अहिले त्यहाँ एकै दिनमा २५ लाशको अन्त्येष्टी हुने गर्दछ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार