९ फोटोमा हेरौँ, काठमाडौंका चिटिक्क सडक

उज्यालो प्रतिनिधि ३० चैत्र २०७६, आईतवार फोटो समाचार

काठमाडौं । संघीय राजधानी काठमाडौंका सडक अहिले चिटिक्क देखिएको छ । लकडाउनको सदुपयोग गर्दै सडक विभागले काठमाडौंका सडकहरुमा कालोपत्रे र रंगरोगन गरिरहेको छ ।

हामीले काठमाडौं चिटिक्क सडकका केही तस्बिर लिएका छौँ । हेरौँ हाम्रा सहकर्मी विवेक लोप्चनको क्यामेरामा कैद भएका केही तस्बिरहरु ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार