उपत्यकामा अब तीन स्थानबाट कोरोना परीक्षण हुने

उज्यालो प्रतिनिधि २९ चैत्र २०७६, शनिबार फोटो समाचार

काठमाडौँ । विश्वभर महामारिको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड -१९ ) को परिक्षण सरकारले तिव्र रुपमा अघी बढाइ रहेको छ ।यसैक्रममा उपत्यकामा अब ३ स्थानबाट कोरोना परीक्षण हुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले वीर अस्पतालमा शनिबारदेखि नमूना परीक्षण सुरु गरिएको जानकारी दिए।

यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र नमुना परीक्षण भइरहेको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि आइतबारदेखि परीक्षण सुरु हुने देवकोटाले बताए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार