१ माघ २०७३, शनिबार

उच्च अदालतका लागि ८० न्यायाधीश सिफरिस(सूचीसहित)

34Views
Shares

काठमाडाैँ, २९ पुस ।  न्याय परिषद्ले मध्यरातमा ८० उच्च अदालतका न्यायाधीश सिफारिस गरेको छ। न्याय सेवा, सरकारी वकिल र कानुन समुहका कर्मचारीवाट ६० प्रतिशत र अन्य कानुन व्यवासायीवाट ४० प्रतिशत हुनेगरी न्यायाधीश सिफारिस भएका हुन्।

कर्मचारी र कानुन व्यवसायीलाई ६० र ४० को प्रतिशत हुनेगरी सिफारिस भएको न्याय परिषद सदस्य पदमप्रसाद बैद्धिकले जानकारी दिए।

राति झण्डै १२ बजे परिषदले न्यायाधीशको नाम सिफारिस गरेको हो । न्याय, कानुन र सरकारी वकिल गरी पाँच विशिष्ठ कर्मचारी पनि न्यायाधीश भएका छन् ।

यो पनि पढ्नुहोस् ...  जागृतिद्धारा नवलपुरलाई २० लाख बराबरको मेडिकल सामाग्री हस्तान्तरण

सिफारिस भएका न्यायाधीशहरु

बिशिष्ट कर्मचारी
राजेन्द्र सुवेदी
कृष्ण गिरी
श्रीकान्त पौडेल
महेश शर्मा पौडेल
टेक प्रसाद ढुंगाना

जिल्ला न्यायाधीशबाट
बालेन्द्र रुपाखेती
अजय राज उपाध्याय
बिनोद मोहन भट्टराई
भोलानाथ चौलागाई
अच्युच बिष्ट
यज्ञराज भट्ट
शेखर प्रसाद पौडेल
बालचन्द्र शर्मा
इश्वरराज आचार्य
रामप्रसाद अधिकारी
गोपाल भट्टराई
रामप्रसाद ओली
जगतप्रसाद श्रेष्ठ
नारायणप्रसाद श्रेष्ठ
नारायणप्रसाद पोखरेल
भोजराज अधिकारी
रमेश कुमार खत्री
दयानाथ खरेल
शेरचन्द्र अर्याल
शालीग्राम कोइराला
बिष्णु प्रसाद कोइराला
लक्ष्मीकृष्ण श्रेष्ठ
कृष्णकमल अधीकारी
चिन्तामणि बराल
अनन्तराज डुम्रे
राजेन्द्र खरेल
ठाकुरप्रसाद शर्मा पौडेल
हरि प्रताप केसी
कृष्णबहादुर थापा
अच्युतप्रसाद भण्डारी
ऋषिप्रसाद अधिकारी
बलभद्र बास्तोला
टकनारायण कुँवर
चन्द्र बहादुर सारु

यो पनि पढ्नुहोस् ...  बिष्णु भट्ट गोर्खामा सबैभन्दा सफल गाँउपालिका अध्यक्ष

अवकाश पाएका अतिरिक्त न्यायाधीशबाट
रमेश कुमार पोखरेल
अग्निप्रसाद थपलिया
ऋषिराम दवाडी
नित्यानन्द पाण्डे
राजेश्वर तिवारी
निदेशप्रसाद यादव
कृष्णलाल भट्टराई
नरबहादुर शाही
शान्तिसिंह थापा
यमुना भट्टराई

सह-सचिवबाट
धीर बहादुर चन्द
लेखनाथ पौडेल
बिपुल न्यौपाने
नातीबावु लामिछाने
डा. रवि शर्मा अर्याल
साधुराकम सापकोटा

यो पनि पढ्नुहोस् ...  स्याङ्जामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

कानुन व्यवसायी
गणेश प्रसाद बराल
सीताराम मण्डल
सुदर्शन देव भट्ट
सुवास पौडेल
जनक पाण्डे
बामदेव ज्ञवाली
श्यामजी प्रधान
गोकर्ण डाँगी
बासुदेव आचार्य
सुशीप्रसाद थारु
मुनेन्द्रप्रसाद अवस्थी
मदन पोखरेल
शान्ता सेढाइ सापकोटा
ध्रुवराज नन्द
दुर्गा बहादुर विश्वकर्मा
टंक प्रसाद गुरुङ
हरिप्रसाद पौडेल
राकेशकुमार निधि
तेज नारायण सिंह राई
बविता उप्रती
राम बहादुर थापा
शकुन्तला घिमिरे
नसरुल्लाह अन्सारी
दीपेन्द्र बहादुर बम
राज्यलक्ष्मी बज्राचार्य

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार