मिर्चैया उधोग वाणिज्य सघंद्धारा मास्क र ग्लव्स वितरण

उज्यालो प्रतिनिधि १८ चैत्र २०७६, मंगलवार फोटो समाचार

गणेश कुमार ठाकुर,सिरहा । रामनगर मिर्चैया उधोग वाणिज्य सघंद्धारा मास्क,ग्लव्स,साबुन तथा सेनिटाइजर वितरण गरेको रामनगर मिर्चैया उधोग वाणिज्य सघंका अध्यक्ष हरिशंकर साहले बताए ।

नोवेल कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र फैलिनबाट रोकन देशमा लकडाउन गरिएको बेला दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई रामनगर मिर्चैया उधोग वाणिज्य सघंद्धारा मास्क,ग्लव्स,साबुन तथा सेनिटाइजर वितरण गरेको रामनगर मिर्चैया उधोग वाणिज्य सघंका अध्यक्ष हरिशंकर साहले बताए ।

विश्वमा नै महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)बाट जोगिन ५ सय ५० पिस मास्क,५ सय ५० ग्लव्स, ५० पिस सेनेटाइजर र ५ सय पिस सावुन वितरण गरिएको रामनगर मिर्चैया उधोग वाणिज्य सघंका सचिव भरत महासेठले बताएले जानकारी दिएका छन् ।
रामनगर मिर्चैया उधोग वाणिज्य सघंका सचिव महासेठको अनुसार रामनगर मिर्चैया उधोग वाणिज्य सघंको क्षेत्रमा तीन नगरपालिका रहेको छ । साथै ईलाका प्रहरी कार्यालय मिर्चैया,सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैया र मिर्चैया, कर्जन्हा,कल्याणपुर नगरपालिकाका व्यपारीहरुलाई पनि वितरण गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार