जहाँ भोक मेटाउन माटो खान्छन !

उज्यालो प्रतिनिधि १७ चैत्र २०७६, सोमबार रोचक बिचित्र

एजेन्सी । बाँच्नको लागि एउटा व्यक्ति के के गर्न सक्ला ? तर माटो चाही अवश्य खादैन । बिश्व मा अझैपनि यस्तो भोकमरी छ जहाँ माटो खाएर बच्नु पर्दछ।सुन्दा अचम्म लाग्नसक्ला तर, यो सत्यकथा हो हाइटीको । हाइटीका बालबालिकाहरुले माटो खान इन्कार गर्दा बाबु–आमा विश्वका थुप्रै बालबालिका भोकका कारण मृत्युवरण गर्न बाध्य रहेको घटना सुनाउँछन् ।माटो खाएर बाँच्ने रहर कसलाई होला ? तर, हाइटीमा यस्तो फोहो र माटो किन्न पनि पैसा तिनुपर्छ ।

गरिबीको रेखामूनि बाँचेका हाइटीका थुप्रै परिवार बजारबाट माटो र फोहोर किनेर ल्याउँछन् । त्यसैमा नुन र तेल हाल्छन् अनि घाममा सुकाएर त्यसैलाई खान्छन् । यस्तो खानाले बालबालिका कूपोषणको शिकार हुने जानकारी पाउँदा–पाउँदै पनि माटो खान बाध्य छन्, हाइटीका जनता ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार