बाजुराको क्वारेन्टाइनमा थप पाँच जना थपिए

उज्यालो प्रतिनिधि १७ चैत्र २०७६, सोमबार फोटो समाचार

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकास्थित मालिका माविको क्वारेन्टाइनमा थप पाँच जना थपिएका छन् ।

चौँतीस जना भारतबाट आएकाहरु बस्दै आएकामा थप पाँच जना जिल्ला बाहिरबाट उपचार गरेर फर्किएकाहरु थपिएको नगरपालिकाका प्रमुख पदम बडुवालले बताए ।

अन्य बिरामी थपिएसँगै अब मालिका माविमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३९ जना पुगेको छ । उनीहरुलाई हाल बडिमालिका नगरपालिकाले खानेबस्ने व्यवस्था गरेको छ ।

सरसफाइ सामग्री सहयोगदेखि नेटको समेत सुविधा गरिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार