राष्ट्रपति ट्रम्प र सी जिनपिङबिच टेलिफोन वार्ता,के के भयो कुराकानी ?

उज्यालो प्रतिनिधि १४ चैत्र २०७६, शुक्रबार प्रवास

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग कोरोनाभाइरसको महामारीबारे शुक्रबार टेलिफोन वार्ता गरेको जानकारी दिएका छन् ।

‘चीनले यस महामारीबारे धेरै भोगेको छ र यस भाइरसबारे धेरै जानकारी प्राप्त गरेको छ,’ ट्वीटरमा लेख्दै ट्रम्पले भनेका छन्, ‘हामी निकै नजिक रहेर काम गरिरहेका छौँ ।’

चीनको राष्ट्रिय टेलिभिजनले पनि दुई राष्ट्र प्रमुखबीच टेलिफोन वार्ता भएको जनाए पनि छलफलको बारेमा विस्तृत जानकारी दिएको छैन ।

यतिबेला अमेरिकामा कोरोनाभाइरसका सबैभन्दा धेरै संक्रमित रहेका छन् । यस महामहामारीबाट २४ हजारबढीले ज्यान गुमाइसकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार