१० चैत्र २०७६, सोमबार

राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकद्वारा कोरोना बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १० चैत्र २०७६, सोमबार फोटो समाचार
56Views
Shares

सिन्धुपाल्चोक । राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकले कोरोना बिरुद्द अभियान सम्पन्न गरेको छ।

बिगत लामो समय यता covid 19( कोरोना भाइरस) का कारण बिश्व फैलिरहेको छ । यसै क्रममा (नेपाल कम्युनिस्ट पार्टी)नेकपा भातृ संगठन रास्टिय युवा संघ नेपालले देशब्यापी सचेतना कार्यक्रम संचालन गरेको छ ।

यो पनि पढ्नुहोस् ...  सेनाको प्रवक्तामा सहायकरथी पौडेल

उक्त कार्यक्रमको निरन्तरता स्वरुप विभिन्न जिल्ला अन्तरगत रास्टिय युवा सघ नेपाल सिन्धुपाल्चोकले पनि कोरोना भाइरसबाट बचाउनका निमित्त उक्त जिल्लाका युवा इन्चार्ज ललित श्रेष्ठ, संयोजक रुपेन्द्र आचार्य प्रमुख रहने गरि जिल्लाभर बिभिन्न कार्यक्रम सप्पन्न गरेको छ।

यो पनि पढ्नुहोस् ...  मानब तस्करको पक्षमा एनआरएन (एनए) युएईको अर्को बिज्ञप्ति ।

जिल्लाका प्रमुख स्थान चौतारा सागाचोकगढि नगरपालिका,मेलम्ची नगरपालिका,बाह्रबिसे नगरपालिका जुगल गाउपालिका लगाएत जिल्ला प्रमुख स्थानहरूमा “हात धोऔ कोरोना भगाऔ ,आफू बचौ अरुलाइ पनि बचाऔ” भन्ने मुल नाराका साथ जिल्लाका विभिन्न नेता एबम प्रतिनिधि,प्रदेश कमिटी युवा नेतृत्वको सहभागीताका बिच कार्यक्रम सम्पन्न भएको हो।

यो पनि पढ्नुहोस् ...  अन्नपूर्ण गाउँपालिकाबाट देखिएको इन्द्रेणीको दृश्य

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार