राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकद्वारा कोरोना बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न

उज्यालो प्रतिनिधि १० चैत्र २०७६, सोमबार फोटो समाचार

सिन्धुपाल्चोक । राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकले कोरोना बिरुद्द अभियान सम्पन्न गरेको छ।

बिगत लामो समय यता covid 19( कोरोना भाइरस) का कारण बिश्व फैलिरहेको छ । यसै क्रममा (नेपाल कम्युनिस्ट पार्टी)नेकपा भातृ संगठन रास्टिय युवा संघ नेपालले देशब्यापी सचेतना कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रमको निरन्तरता स्वरुप विभिन्न जिल्ला अन्तरगत रास्टिय युवा सघ नेपाल सिन्धुपाल्चोकले पनि कोरोना भाइरसबाट बचाउनका निमित्त उक्त जिल्लाका युवा इन्चार्ज ललित श्रेष्ठ, संयोजक रुपेन्द्र आचार्य प्रमुख रहने गरि जिल्लाभर बिभिन्न कार्यक्रम सप्पन्न गरेको छ।

जिल्लाका प्रमुख स्थान चौतारा सागाचोकगढि नगरपालिका,मेलम्ची नगरपालिका,बाह्रबिसे नगरपालिका जुगल गाउपालिका लगाएत जिल्ला प्रमुख स्थानहरूमा “हात धोऔ कोरोना भगाऔ ,आफू बचौ अरुलाइ पनि बचाऔ” भन्ने मुल नाराका साथ जिल्लाका विभिन्न नेता एबम प्रतिनिधि,प्रदेश कमिटी युवा नेतृत्वको सहभागीताका बिच कार्यक्रम सम्पन्न भएको हो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार