कोरोना भाइरस संक्रमणविरुद्ध लड्न तयारी अवस्थामा छौ : मुख्यमन्त्री पौडेल

उज्यालो प्रतिनिधि ५ चैत्र २०७६, बुधबार बागमती

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न प्रदेश सरकार तयारी अवस्थामा रहेको बताएका छन् ।

बुधबार प्रदेशसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले कोरोना संक्रमण हुन नदिन सचेतनाका लागि प्रदेशका विभिन्न स्थानमा हेल्थ डेक्स स्थापना गरिएको बताए ।

कोरोनाको संक्रमण फैलन नदिन जनशक्ति समेत तयारी अवस्थामा रहेको मुख्यमन्त्रीले बताए । प्रदेशभरिका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको मुख्यमन्त्री पौडेलको भनाइ छ ।

सशस्त्र प्रहरी बलसंगको समन्वयमा ४० शैय्याको आइसोलेसन सेन्टर बनाउने तयारीमा सरकार रहेको उनले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार