टिपरको ठक्करबाट आमा-छोरिको ज्यान गयो,तनावग्रस्त बन्यो पनौती

३ चैत्र २०७६, सोमबार १२:३६ मा प्रकाशित
उज्यालो संवाददाता

काभ्रे । जिल्लाको पनौती नगरपालिकाको बस पार्कमा टिपरको ठक्कर आमा – छोरीको ज्यान गएको छ ।

बाटो काट्ने क्रममा टिपरले किचेर ज्यान गएपछी पनौतिको पार्क तनावग्रस्त बनेको छ ।

बाँकी जानकारी आउन बाँकी रहेको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार