३० फाल्गुन २०७६, शुक्रबार

यसकारण पुरुषहरु धेरै उमेर भएका महिलाहरुसँग वैवाहिक सम्बन्ध राख्न चाहन्छन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३० फाल्गुन २०७६, शुक्रबार स्वास्थ्य/जीवनशैली
2.0kViews
1065 Shares

काठमाण्डौ । सामान्यतय पुरुषहरुले आफुभन्दा कम उमेरका महिलाहरुसँग विवाह गरेको हामीले देख्दै आएका छौं तर अहिले आएर त्यो सोचमा परिवर्तन आएको छ । अहिले पुरुषहरु आफुभन्दा धेरै उमेर भएका महिलाहरुसँग वैवाहिक सम्बन्ध राख्न चाहन्छन् ।

यसका पछाडि धेरै कारणहरु छन् जसमा पुरुषहरुको भावना र सुझबुझले काम गरेको पाइन्छ । अहिलेका प्रत्येक पुरुषहरु आफ्ना श्रीमतीहरु जिम्मेवार र आत्मनिर्भर होस् भन्ने चाहन्छन् । घरदेखि लिएर बाहिरका कामहरुमा पनि श्रीमतीले आफ्नो साथ दिउन् भन्ने उनीहरुको चाहना हुन्छ । यसकारण उनीहरु जिम्मेवारीको बोझ उठाउन नसक्ने आफुभन्दा कम उमेरका महिलाहरुसँग विवाह गरेर समस्या उठाउन चाहँदैनन् ।

यो पनि पढ्नुहोस् ...  हस्तमैथुन गर्नु फाईदा कि बेफाईदा ?

धेरै उमेरका महिलाहरुमा अनुभवसँगै आत्मविश्वास पनि भरपूर हुन्छ । विवाह ढिलो हुने महिलाहरुले जीवनका तमाम संघर्षहरुसँग एक्लै लडेका हुन्छन् भन्ने विश्वास पुरुषहरुमा हुन्छ । एक अनुसन्धानले ढिलो विवाह गर्ने महिलाहरुको वैवाहिक जीवन कम उमेरमा विवाह गर्ने महिलाको भन्दा दीर्घकालिन र सुखी हुने बताएको छ । त्यसैले अधिकांश पुरुषहरु आफ्ना सिनियर पदका महिलाहरुसँग प्रेम सम्बन्धमा रहेको पाइन्छ ।

यो पनि पढ्नुहोस् ...  चन्द्रागिरि नगरपालिकाद्वारा एम्बुलेन्स खरिद

धेरै उमेरका महिलाहरुले आफ्नो जीवनसाथीलाई समस्यामा भावनात्मक सहयोग पुर्‍याइरहेका हुन्छन् । जब कम उमेरकी श्रीमतीले सहयोगको सट्टामा श्रीमानहरुबाट नै त्यस्तो सहयोगको अपेक्षा गरिरहेका हुन्छन् । त्यसैले पुरुषहरु कम उमेरकी महिलाहरुसँगको वैवाहिक जीवनमा जटिल अवस्थाहरुमा धेरै एक्लोपन महसुस गर्ने गर्छन् ।

यो पनि पढ्नुहोस् ...  यौनइच्छा बढाउन खानुस् यी आठ तरकारीहरु

हरेक पुरुषहरु आफ्नो श्रीमतीमा आफ्नो आमाको छायाँ देख्न चाहन्छन् । पुरुषहरु श्रीमतीबाट आमाजस्तै निस्वार्थरुपले प्रेम स्याहार गर्ने श्रीमती चाहन्छन् जुन उनीहरुले आफुभन्दा धेरै उमेरका महिलाहरुमा पाइरहेका हुन्छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार