कोरोना भाइरसका : इटालीमा १४८, दक्षिण कोरियामा ४२ जनाको ज्यान गयो

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७६, शुक्रबार प्रवास

एजेन्सी । इटालीमा १४८ जनाको मृत्यु भइसकेको छ । तीन हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । इरानमा मर्नेको संख्या एक सय कटिसकेको छ । संक्रमित संख्या तीन हजारभन्दा बढी छ ।

दक्षिण कोरियामा ४२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । छ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । चीनमा भन्दा कोरियामा संक्रमितको संख्या दैनिक बढिरहेको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । वासिङ्टन र क्यालिफोर्नियामा भाइरसका संक्रमित बढी देखिएका छन् ।

चीनमा तीन हजारभन्दा बढी मानिसको कोरोना भाइरसबाट ज्यान गइसकेको छ । चीनमा मात्र कोरोना भाइरसबाट संक्रमितको संख्या ९० हजार पुगेको छ ।

विश्वका झण्डै एक सय देशमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । यसले भयावह रुप लिन सक्ने भन्दै विभिन्न देशले रोग नियन्त्रणका लाग अरबौं डलर खर्च गर्ने तयारी गरेका छ । विश्व बैंक र इन्टरनेशनल मनिटरी फन्डले पनि अबौं डलर सहयोगको घोषणा गरिसकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार