कास्की,२३ फागुन । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला । पछिल्लो समयमा महत्वपूर्ण खेलका पूर्वाधार निर्माणसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय खेल गतिविधिले तीव्रता पाएको छ । तस्वीर : कृष्ण दवाडी/रासस

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो