फेसबुक चलाउने भन्दा गुगलमा सर्च गर्ने धेरै

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार प्रविधि

एजेन्सी । दैनिक जीवनमा हामी कति धेरै वेबसाइट चलाउछौ । समाचार, मनोरञ्जन तथा बिभिन्न प्रकारको सञ्जालमा जोडिन हामी वेबसाइटमा जोडिने गरेका छौ । तर विश्वभरबाट चलाइने वेबसाइटमा सबैभन्दा लोकप्रिय वेबसाइट कुन होला ?

२०२० जनवरी १ मा विश्वका शीर्ष वेबसाइटको नयाँ सूची सार्वजनिक गरेको सिमिलर वेबले सन् २०१९ को ट्राफिक डाटा अनुसार टपटेन वेबसाइटहरु निकालेको छ । यी वेबसाइटहरु प्रत्येक महिना औसतमा १ खर्ब ६५ अर्ब ५० करोडभन्दा बढि पटक हेरिएको छ ।

यी हुन् विश्वका टप टेन वेबसाइट

१. गुगल
२. युट्युब
३. फेसबुक
४. बाइदु
५. ट्वीटर
६. इन्स्टाग्राम
७. विकिपिडिया
८. एक्सभिडियोज डटकम
९. एक्सएनएक्सएक्स डटकम
१०. पोर्नहब डटकम

यस्तै याहु डटकम ११ औं, अमेजन डटकम १४औं, नेटफ्लिक्स डटकम १९ औँ र रेडिट डटकम २० औँ नम्बरमा छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार