कोरोना भाइरसबाट स्पेनमा २ जनाको ज्यान गयो

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार प्रवास

एजेन्सी, २२ फागुन । विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट स्पेनमा अर्का एकजनाको पनि मृत्यु भएको छ ।

न्युमोनियाबाट समेत संक्रमित भएका ८२ वर्षीय वृद्धको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यसअघि कोरोनाकै कारण एकजनाको मृत्यु भएको बुधबार पुष्टि भएको थियो । फेब्रुअरी १३ मा मृत्यु भएका ती नागरिक नेपाल घुमेर फर्किएको स्पेनी सञ्‍चारमाध्यमले जनाएका थिए । हालसम्म स्पेनमा २१९ जना संक्रमित भएको जनाइएको छ ।

विश्वभर कोरोनाबाट तीन हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढीको संक्रमित छन् । सीएनएन

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार