कोरोनाभाइरसको त्रास : होलीलगायतका कार्यक्रमहरु नगर्न अनुरोध

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०७६, बिहीबार समाचार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होलीलगायतका कार्यक्रमहरु नगर्न त्यस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ । विश्वभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएको अवस्थामा सतर्कता अपनाउँदै प्रशासन कार्यालयले सो अनुरोध गरेको हो ।

कार्यालयद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व, (होलीलगायत) का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन समेत सबैमा अनुरोध छ ।’

नेपाल सरकारले यसअघि नै कोरोनाको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको छ

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार