काठमाण्डौ । मिर्गौला प्रत्यारोपणका लागि अस्पातलमा रहेका प्रधानमन्त्री ओलिको स्वाथ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष ‘प्रचण्ड’ अस्पातल पुगेका छन ।
आज साँझ अध्यक्ष प्रचण्डले सम्माननीय प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभयो हो ।