नेता जनादर्शन शर्मा अस्वस्थ, भेटवार्ता र सार्वजनिक कार्यक्रममा सहभागिता नजनाउने

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७६, मंगलवार समाचार

काठमाडौं । नेकपाका प्रभावशाली नेता जनादर्शन शर्मा अस्वस्थ भएका छन् । रुघाखाकीले सताएपछि उनी घरमै आरामरत रहेको उनको सचिवालयले जनाएको छ ।

उनको सचिवालयका अनुसार केहीदिन शर्माले भेटवार्ता र सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने छैनन् ।

यस्तै नेकपा अध्यक्ष प्रचण्ड समेत अस्वस्थ भएका छन् । मौसमी रुघाखोकी लागेपछि उनीपनि खुमलटारस्थित निवासमै आरामरत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार