‘प्रचण्ड’ लाई रुघाखोकी,सबै भेटघाटका कार्यक्रम बन्द

उज्यालो प्रतिनिधि २० फाल्गुन २०७६, मंगलवार समाचार

काठमाण्डौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रुघाखोकी लागेको छ ।

रुघा लागेकै कारणले उनले सबै भेटघाटका कार्यक्रम बन्द गरेका छन्। स्रोतका अनुसार केही दिनदेखि आराम गरेर उनी घरमै बसेका छन्।

‘त्यस्तो धेरै ठूलो समस्या केही पनि होइन। सामान्य रुघाखोकी मात्रै हो’ स्रोतले भन्यो, ‘केही दिन घरमै आराम गरेर बस्न लाग्नुभएको हो। अरुसँग भेटघाट समेत नगर्ने भन्नुभएको छ।’

सेतोपाटिबाट साभार

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार