कोरोना भाइरसबाट संक्रमित नागरिकलाई गोली हान्न किम जोङको आदेश

उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७६, सोमबार प्रवास

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नो देशमा पहिलो पटक फेला परेका कोरोना भाइरसबाट संक्रमितलाई मृत्युदण्डको सजाय तोकेका छन् । उनले कोरोना भाइरसबाट संक्रमित आप्mनो देशका नागरिकलाई गोली हान्ने आदेश दिएका हुन् । इन्टरनेसनल बिजनेस टाइम्सले उत्तर कोरियामा कोरोना भाइरस संक्रमित विरामी फेला परेपछि किमले संक्रमण फैलिन नदिन गोली हान्ने आदेश दिएको समाचार प्रकाशित गरेको आजतकले जनाएको छ । ती संक्रमित चीनबाट फर्किएका व्यापारी रहेको बताइएको छ ।

तर, उत्तर कोरियाले जारी गरेको एक आधिकारिक बयानमा कोरोना भाइरस संक्रमित बिरामी फेला नपरेको र परिस्थितिसँग सामना गर्न तयारी रहेको दाबी गरिएको छ । चीनबाट फैलिएको कोरोका कारण अहिलेसम्म दुई हजार आठ सय ७० जनाको मृत्यु भइसकेको छ । संक्रमणका कारण चीनको अर्थव्यवस्था नराम्रोसँग प्रभावित भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार