मरेपछि पादरीले स्वर्ग पुर्‍याउने भन्दै कोरियामा एकले अर्कोलाई कोरोना सारिदिएको खुलाशा

उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७६, सोमबार प्रवास

काठमाण्डौ । दक्षिण कोरियाको चर्चका पादरीहरुले कोरोना संक्रमितको नाम लुकाउँदा कैयौंको मृत्यु भएको खुलेको छ। सिञ्चेओन्जी चर्चले संक्रमितको नाम लुकाएपछि कोरिया सरकारले धार्मिक सम्प्रदायका नेताहरुमाथि अनुसन्धान थालेको छ। आफूलाई जिसस क्राइष्टको दोस्रो अ’वतार घोषणा गरेका ८८ बर्षीय पादरी म्यान हिका करिब १ लाख ४४ हजार भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्‍याउने विश्वास गर्दै भाइरस संक्रमण एक-अर्कोमा सारेको बताइएको छ।

दक्षिण कोरियाबाहिर पनि यो धा’र्मिक स’मूहका करिब २० हजार भ’क्तजन रहेको बताइन्छ। अहिलेसम्म दक्षिण कोरियामा कोरोना संक्रमणका कारण २१ जनाको ज्यान गएको छ भने ३ हजार ७३० जना संक्रमित भएका छन्। संक्रमितहरुमध्ये आधा संख्या त स’ञ्चेओन्जी च’र्चकै स’दस्यहरु रहेको बताइएको छ। यो संख्या घ’न्टैपिच्छे ब’ढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। स’ञ्चेओन्जी च’र्चका स’दस्यहरुले एक–अर्कोलाई सं’क्रमित बनाएको र देशैभर कोरोना फै’लाएको सरकारी अधिकारीहरुले बताएका छन्।

वरिष्ठ सदस्य किम सीन च्याङले च’र्चले गरेको ग’ल्तीप्रति मा’फी मागेका छन्। राजधानी सि’योलको स्थानीय सरकारले अ’भियोजनकर्ताहरुलाई सो च’र्चका सं’स्थापक म्या’न ही र अन्य ११ जनामाथि अनुसन्धान था’ल्न नि’र्देशन दिएको छ। उनीहरुमाथि कोरियामा भाइरस सं’क्रमण आम रुपमा फै’लनुअघि सं’क्रमितहरुलाई नि’यमन गर्ने क्रममा नाम लु’काएको आ’रोप लागेको छ। यतिखेर चीनपछि दक्षिण कोरियामा कोरोना भाइरस सं’क्रमणको अवस्था सबैभन्दा ख’राब छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार