थाइल्यान्डमा एक जोडी चिनियाँ दम्पतिलाई जिउँदै सुटकेसमा राखेर नदीमा फालियो

उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७६, सोमबार प्रवास

एजेन्सी । थाइल्यान्डमा एक जोडी चिनियाँ पतिपत्नीलाई जिउँदै सुटकेसमा राखेर नदीमा फालिएको छ। मंगलवार अपराह्न वा’ङ जु’नको शरीर कालो सु’टकेसमा पिङ नदीमा तैरिरहेको पाइयो ।प्रहरीका गोताखोरहरूले उनकी पत्नी झु बिङको शरीर खोजिरहेका छन् । झुलाई अर्को सु’टकेसमा राखेर नदीमा डु’बाइएको वि’श्वास गरिएको छ । प’ट्टायामा यस जो’डीले अन्य १३ जना चिनियाँ पर्यटकहरूसँग मिलेर तीनवटा भि’ल्ला भा’डामा लिएका थिए । उनी हरू माघ २९ गते त्यहाँ पुगेका थिए ।

स’मूहका अन्य व्यक्तिहरू चीन फ’र्किसकेका छन् ।जुनको शरीर सुटकेसमा खु’म्च्याएर राखिएको थियो । उनको हात र गोडा रातो तारले बाँ’धिएको थियो । मा’झी सु’तोन थापाथानले शरीर फे’ला पारेका हुन् । उनलाई सु’टकेसमा कु’हिएको मा’छा छन् जस्तो लागेको थियो । ‘सु’टकेस खो’ल्न नै गा’ह्रो थियो तर मैले खो’ल्दा मान्छे भेटें अनि त’र्सिएँ,’ उनले भने ।प्रहरीका ले’फ्टिनेन्ट क’र्नेल जि’त्तिपोल पो’लपोनप्रुएस्काले अ’पराधको छा’नबिन गरिँदै गरेको र दुईवटा प’क्राउपूर्जी जा’री गरिएको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार