१९ फाल्गुन २०७६, सोमबार

खुट्टा माथी चढाएर बस्ने मानिसहरुलाई दु:ख र पैसाको कमी भैरहन्छ : शास्त्र

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७६, सोमबार फोटो समाचार

 

धेरै मानिसहरुको खुट्टा माथी चढाएर बस्ने बानी हुन्छ यो बानी हामी माझ धेरैको हुन्छ, देखिरहेकै कुरा हो । मानिसहरु बस्दा बित्तिकै खुट्टा चढाएर बस्ने चलन छ, तर यो आदत धेरै नराम्रो हो ।

वास्तवमा यो आदतको बारेमा हिन्दुधर्मले धेरै घातक हुने बताएको छ । आउनुहोस् कसरी घातक हुन्छ त चर्चा गरौ ।

पुजा स्थानमा तपाईको खुट्टामाथी खुट्टा चढाएर बसेमा इश्र्वर रिसाई आर्शीवाद नदिने हिन्दुशास्त्रमा लेखिएको छ ।

साँझको समयमा धनकी देवी माता लक्ष्मी पृथ्वीमा आउने भएकाले उक्त समयमा खुट्टा माथी खुट्टा राख्दा लक्ष्मी फर्केर जाने र कहिल्यै नआउने शास्त्रमा उल्लेख गरिएको छ ।

लक्ष्मी साझमा रिसाएरु फर्केर जाने भएकाले मानिसले निकै धनको अभाव झेल्नुपर्ने हुन्छ, त्यसकारण साझको समयमा त्यसरी बस्नु हुँदैन ।

यो सँगै खुट्टा माथी राखेर बस्ने व्यक्ति कहिल्यै पनि धनी हुन नपाउने र सधै पैसाको दःख परिरहन सक्छ ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार