‘खुट्टा माथी चढाएर बस्ने मानिसहरुलाई दु:ख र पैसाको कमी भैरहन्छ’

उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७६, सोमबार फोटो समाचार

धेरै मानिसहरुको खुट्टा माथी चढाएर बस्ने बानी हुन्छ यो बानी हामी माझ धेरैको हुन्छ, देखिरहेकै कुरा हो । मानिसहरु बस्दा बित्तिकै खुट्टा चढाएर बस्ने चलन छ, तर यो आदत धेरै नराम्रो हो ।

वास्तवमा यो आदतको बारेमा हिन्दुधर्मले धेरै घातक हुने बताएको छ । आउनुहोस् कसरी घातक हुन्छ त चर्चा गरौ ।

पुजा स्थानमा तपाईको खुट्टामाथी खुट्टा चढाएर बसेमा इश्र्वर रिसाई आर्शीवाद नदिने हिन्दुशास्त्रमा लेखिएको छ ।

साँझको समयमा धनकी देवी माता लक्ष्मी पृथ्वीमा आउने भएकाले उक्त समयमा खुट्टा माथी खुट्टा राख्दा लक्ष्मी फर्केर जाने र कहिल्यै नआउने शास्त्रमा उल्लेख गरिएको छ ।

लक्ष्मी साझमा रिसाएरु फर्केर जाने भएकाले मानिसले निकै धनको अभाव झेल्नुपर्ने हुन्छ, त्यसकारण साझको समयमा त्यसरी बस्नु हुँदैन ।

यो सँगै खुट्टा माथी राखेर बस्ने व्यक्ति कहिल्यै पनि धनी हुन नपाउने र सधै पैसाको दःख परिरहन सक्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार