कोरोना भाइरसको संक्रमणबाट भारतमा एक जनाको ज्यान गयो

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार प्रवास

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट भारतमा एक युवाको मृत्यु भएको छ । ३६ वर्षका यी युवा मलेसियाबाट फर्किएका थिए । उनी सरकारी मेडिकल कलेजमा भर्ना भएका थिए ।

कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । पश्चिमी अस्ट्रेलियाका ७८ वर्षीय नागरिकको आइतबार मृत्यु भएको हो । तर अस्पतालले उनको नाम गोप्य राखेको छ ।

कोरोना भाइरसबाट अष्ट्रेलियामा मृत्यु हुने उनी पहिलो व्यक्ति भएको अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार