वान म्यान मिडिया सञ्चालन गर्यो,त्यसपछि जे मन लाग्यो त्यहीँ लेख्यो : मन्त्री पोखरेल

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार समाचार

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अदृश्य स्रोतबाट सञ्चालन भएका मिडियाहरु जनता र मुलुकप्रति उत्तरदायी नभइ स्रोतकै सेवामा समर्पित भएको आरोप लगाएका छन् ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘कुनै जिम्मेजवारी छैन । वान म्यान मिडिया सञ्चालन गर्यो, त्यसपछि जे मन लाग्यो त्यहीँ लेख्यो । कहाँबाट स्रोतहरु प्राप्त हुन्छन् ? त्यो स्रोतको सेवामा समर्पित भयो ।’

उनले मिडियाको स्रोत पहिचानका लागि पनि पब्लिक अडिट हुनुपर्ने भन्दै वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्बाह गर्न आग्रह गरे ।

 

Source : Onlinekhabar.com

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार